निर्माण व्यवसायी मनोज भेटवाल प्रहरी नियान्त्रणमा

निर्माण व्यवसायी मनोज भेटवाल प्रहरी नियान्त्रणमा

केन्द्रबिन्दु
0
Shares

निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई आज बिहान घरबाटै पक्राउ गरिएको जानकारी दिए । उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो ।

Logo