चितवन । टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो ।
टिकटकर कार्की जापान बस्दथे । उनी केही दिनयता नेपाल फर्किएर चुनावी माहौलको भिडियो बनाएर टिकटक तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।





























प्रतिक्रिया