संगठनात्मक व्यवहार र कर्मचारीको मनोविज्ञान

काठमाडाैं । सामान्यतः संगठनात्मक व्यवहार भनेको कुनै पनि संस्था, कार्यालय वा संगठनभित्र मानिसहरूले (कर्मचारीहरूले) वा कर्मचारी माथि गरिने व्यवहार वा वैज्ञानिक अध्ययन नै हो। संगठनात्मक व्यवहारको प्रभावकारिताले कुनै पनि कार्यालयको उदेश्यको प्राप्तिमा प्रभाव पार्दछ । यसको प्रभाबकारिताले सङ्गठनभित्रका व्यक्ति र समूहको मनोविज्ञान, दृष्टिकोण र कार्यशैलीको अध्ययन गर्दछ । यसको सही प्रयोगद्वारा कर्मचारीलाई उत्प्रेरित गरी उच्च…

Logo