कार्यदल अनुमोदन गर्दै सकियो नेकपा सचिवालय बैठक

कार्यदल अनुमोदन गर्दै सकियो नेकपा सचिवालय बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाको आज बस्ने भनिएको सचिवालल बैठक पार्टीको आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदललाई अनुमोदन गर्दै सकिएको छ ।

पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले गठन गरेको कार्यदललाई आजको सचिवालयले अनुमोदन गरेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाए अनुसार अध्यक्षद्वय द्वारा गठित कार्यदलको बारेमा आजको बैठकमा जानकारी गराइएको थियो । कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमोदन गरेको छ ।

Logo