इलाममा क्वारेन्टिनमा बसेका युवकको मृत्यु

इलाममा क्वारेन्टिनमा बसेका युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

इलाम ।

इलामको सूर्योदय नगरपालिकाको क्वारेन्टिनमा बसेका एक २२ बर्षीय पुरुषको मृत्यु भएको छ ।

भारतको हैदराबादबाट आएका उनी साउन २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका थिए ।

उनको स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान देखि सूर्योदयन नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उपचार गरे पनि राति मृत्यु भएको थियो । उनको पिसिआर परिक्षणको रिपोर्ट भने आउन बाँकी छ ।

Logo