छोरी बलात्कार गर्ने बुबा पक्राउ

छोरी बलात्कार गर्ने बुबा पक्राउ

केन्द्रबिन्दु
0
Shares

रुपन्देही । आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेकाे अभियोगमा बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई गत बिहीबार राति बलात्कार गरेकाे अभियोगमा ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला पहरी कार्यालय रुपन्देहीले जनाएकाे छ ।

Logo