भदौ १५ गतेसम्म लामो दुरीका यातायात र हवाई उडान बन्द हुने

भदौ १५ गतेसम्म लामो दुरीका यातायात र हवाई उडान बन्द हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले आगामी भदौ १५ गतेसम्म लामो दुरीका यातायात र हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । यस्तै सो मितिसम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्थासमेत बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसकै निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बसेको हो ।

सिसिएसीको आइतबारको बैठकले उल्लेखित विषयमा कम्तीमा पनि भदौ १५ गते सम्म बन्द गर्नु पर्ने प्रस्ताव गरेको थियो ।

Skip This
Skip This
Logo