काठमाडौं ।
ललितपुरको बंगलामूखी केन्द्र बनाएर ३.५ रेक्टरको भूकम्प गएको छ । आज दिउसो ४ बजेर ३० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
भूकम्पको धक्का काठमाडौं, ललितपुर र भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो । गएराति पनि काठमाडौंको थापाथली केन्द्र बनाएर २.७ रेक्टरको भूकम्प गएको थियो ।





























प्रतिक्रिया