महिला भलिबल प्रतियोगिता प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

महिला भलिबल प्रतियोगिता प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने


आजदेखि राजधानीमा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सुरु हुँदैछ।

सेन्ट्रल एसियाली महिला भलिबल प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम छ। दिउँसो २ बजे प्रतियोगिता उद्घाटनको निम्ति राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्ड हल प्रधानमन्त्री पुग्ने बताइएको छ।

Logo