नहरमा हाम फालेर आत्महत्या प्रयास गर्ने प्रेमिकाको उद्दार, प्रेमी बेपत्ता !

नहरमा हाम फालेर आत्महत्या प्रयास गर्ने प्रेमिकाको उद्दार, प्रेमी बेपत्ता !

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ।

शुक्रबार कञ्चनपुरमा एक प्रेम जोडीले नहरमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन् ।

भीमदत्त नगरपालिका २ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेको प्रहरीले जनाएको छ । रेणुलाई उद्दार गरी अस्पताल पुर्‍याइएको छ भने राकेश बेपत्ता भएका छन् । बेपत्ता राकेशको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले बतायो ।नेपाल समाचारपत्रबाट

Logo