गण्डकी प्रदेशमा आज मात्र ५६ संक्रमित थपिए, कूल संख्या ३८० पुग्यो

गण्डकी प्रदेशमा आज मात्र ५६ संक्रमित थपिए, कूल संख्या ३८० पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गण्डकी प्रदेशमा आज मात्र ५६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

बिहान ६ बजे जारी विज्ञप्तिमा २४ जना थपिएको जानकारी दिइएको थियो । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ११ बजे अर्को विज्ञप्ति जारी गरी ३२ नयाँ संक्रमित थपिएको जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ३८० पुगेको निर्देशानलयले जनाएको छ । अहिले देखिएका ३२ संक्रमित मध्ये पर्वतका ५ जना, बाग्लुङका १० र तनहुँका १७ जना रहेका छन् ।

 

Logo