लकडाउन यता भाइरल बनेका ६ प्रकरण (भिडियोसहित)

लकडाउन यता भाइरल बनेका ६ प्रकरण (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको आज ७० औं दिन ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ । कोरोनाकै कारण समाज आतंकित छ, त्यहि पनि सामान्य बन्ने अभ्यासमा जुटिरहेको छ । कोरोना भाइरस र लकडाउनसँगै यतिबेला नेपाली समाजमा विभिन्न विषय ट्रेन्डिङमा छन् ।

सामाजीक बहसका यी विषयहरु यसरी गर्माउँछन् कि मानिसहरु विश्वब्यापी कोरोना संक्रमणको आतकं नै बिर्सन्छन् । यी प्रकरणहरु जसले सोसल मिडिया, सडकदेखि सदनसम्मलाई छोडेको छैन । आज हामी लकडाउन यता भाइरल अर्थात ट्रेन्डिङ बनेका तिनै विषयहरुका बारेमा चर्चा गर्दैछौं ।

थप विवरण यो भिडियो रिर्पोटमा :

 

 

Logo