काठमाडौं
केही बेर अघि काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । धार्दिङको सुनौला बजार केन्द्र भएर ४.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जनाएका छन् ।
भूकम्प ९ बजेर ३६ मिनेटमा गएको थियो । भूकम्पको धक्का काठमाडौंका साथै आसपासका जिल्लामा समेत महसुस गरिए पनि कुनै क्षति भने भएको छैन ।





























प्रतिक्रिया