१३ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

१३ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी वर्ष १ हजार ३ सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकाे छ । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै सो लक्ष्य प्रस्तुत गरेका हुन् । साथै उनले दूधकोसी जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने घोषणा पनि गरेका छन् ।

त्यस्तै ‘नेपालको पानी जनताको लगानी कार्यक्रम’ अन्तर्गत माथिल्लो अरुण, किमाथांका, जगदुल्ला लगायतका जलविद्युत् आयोजनाहरू पनि अघि बढाइने मन्त्री खतिवडाले उल्लेख गरेका छन् ।

Logo