पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी

पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनको सरकारले तयारी गर्ने बताएकी छिन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएकी हुन् । भारतीय पक्षसँग छलफल गरी पानीजहाज सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको आव्हानमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

Logo