संक्रमितको संख्या एक सय ३४ पुग्यो

संक्रमितको संख्या एक सय ३४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु र रुपन्देहीका ६–६ जना र बर्दियामा एक जनामा गरी थप १३ जनामा कोरोनाको  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउसो सप्तरीका एक युवामा कोरोना पोजिटिभ देखिएको थियो ।

योसँगै कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

Skip This
Skip This
Logo