काठमाडौं ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक अहिले केहि बेरमा बस्दैछ ।
समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बस्ने बैठकले लकडाउनका विषयमा निर्णय गर्ने बताइएको छ ।
यस अघि पटक पटक गरि थपिएको लकडाउनको समय बैशाख १५ गते सकिंदैछ । चैत ११ गतेदेखि देश लकडाउनमा छ ।





























प्रतिक्रिया