काठमाडौं ।
आज विहान मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकमा लकडाउन लब्याउनेबारे छलफल हुने बताइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो। यस अघि पटक पटक थप गरिएको लकडाउन भोलि सकिंदैछ ।
सरकारले गत चैत ११ गते देखि एकसाता लकडाउनको घोषणा गरेको थियो । त्यसयता कोरोना संक्रमित बढ्दै गएपछि दुई पटक लकडाउन थपिएको छ ।
हाल नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १४ पुगेको छ।





























प्रतिक्रिया