1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

0 Shares

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह विजयी

1
1
1
1
1
1
1
1

मंसिर, २३, काठमाडौं
बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्र ८ सय १८ मत अन्तरले पराजित भएका हुन् । सिंहले १० हजार ९ सय ३६ मत पाए भने मिश्रले १० हजार १ सय १८ मत पाए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाए ।

 

 

प्रकाशित: २३ मंसिर २०७४ ०५:३९ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी