चित्लाङमा आगलागी (भिडियोसहित)

चित्लाङमा आगलागी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिका ९ स्थित चित्लाङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय कपिलदेव लामिछानेको घरमा आगलागी भएको हो ।

आगलागीबाट नगद ४ लाख रुपैयाँसहित लत्ता कपड़ा ,सुनचादी र भाडाँ र खाद्यान्न जलेर नष्ट भएको छ। उक्त घरमा प्रेम बहादुर घलान  बस्दै आएका थिए । आगो निभाउन थाहा नगरपालिकाबाट गएको दमकल घटनास्थल पुग्दा स्थानीयले आगो निभाइसकेका थिए ।

Logo