चैत ९ गतेदेखि हवाई उडान स्थगित

चैत ९ गतेदेखि हवाई उडान स्थगित

केन्द्रबिन्दु
0
Shares

सरकारले सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ । आगामी चैत ९ गतेदेखि चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान स्थगित गरिएको हो ।

त्यस्तै सरकार चैत १० गतेदेखि २१ गतेसम्म लामो दुरीका यातायात बन्द गर्ने भएको छ ।

Logo