काभ्रे।
काभ्रेको मण्डनदेउपुर, ७ कुन्ताबेसीमा टिपर र मिनिटिपर ठोकिंदा २३ जना घाइते भएका छन् ।
बा ५ ख ५७७४ नम्बरको टिपर बा २ ख २१८२ नम्बरको मिनिटिपरसँग ठोक्किएर भएको दुर्घटनामा मिनिटिपरमा सवार २३ यात्रु घाइते भएका हुन् ।
घाइते मध्ये केहिको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई उपचारका लागि धुलिखेल हस्पिटल पठाईएको छ। थप विवरण आउन बाँकी छ ।



तस्वीरहरु : पुरुषोत्तम श्रेष्ठ, कुन्तावेसी





























प्रतिक्रिया