आज राप्रपा र राप्रपा संयुक्तबीच एकता हुँदै (LIVE)

आज राप्रपा र राप्रपा संयुक्तबीच एकता हुँदै (LIVE)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच आज एकीकरण घोषणा हुँदैछ।

अहिले काठमाडौंको राष्ट्रिय सभागृहमा एकीकरण घोषणा कार्यक्रम भइरहेको छ । आयोजित कार्यक्रम शीर्षनेताहरुले सम्बोधन गरिरहेका छन् । उनीहरुले अब राप्रपा नै बैकल्पिक शक्ति भएको बताए ।

आगामी दिनमा पार्टी एक ढिक्का हुने र फुट्न नदिन सबैले संकल्प गर्नु पर्नेमा उनीहरुको जोड थियो । हेरौं प्रत्यक्ष प्रशारण :

Skip This
Skip This
Logo