महाशिवरात्रिमा पशुपति आएका बाबाहरु (भिडियोसहित)

महाशिवरात्रिमा पशुपति आएका बाबाहरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महाशिवरात्रिको सन्दर्भ पारेर देशविदेशबाट पशुपतिमा बाबाहरुको उपस्थिती यतिबेला बाक्लो छ ।

विशेषगरि भारतबाट आएका बाबाहरु यहाँ एक हप्ता पहिले देखि नै बसिरहेका छन् ।

यसरी आएका बाबाहरुलाई पशुपति विकासकोषले केहि दिनमा दक्षिणा समेत दिएर विदा गर्ने गरेको छ । आज उनीहरुले पशुपतिमा के कस्ता क्रियाकलापहरु गरे त ? हेरौं यो भिडियोमा :

 

Logo