काठमाडौं । पूर्वसमाभुख कृष्णबहादुर महराले जिल्ला अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनलाई सफाइ दिएको हो ।
जबरजस्ती करणी मुद्दामा महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी मंगलबारको संसद बैठकमा समेत गराइएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महराले सफाइ पाएको जानकारी गराएका हुन् ।
कानूनतः कुनै पनि मुद्दामा पक्षको चित्त नबुझेमा पुनरावेदन गर्ने कानूनी अभ्यास छ । सरकारवादी मुद्दा भएकाले यस मुद्दाको पक्ष सरकारी वकिल कार्यालय हो ।
सरकारी वकिल कार्यालयले महराको मुद्दालाई पुनरावेदन गर्ने सम्भावना छ कि छैन भनेर हामीले सूचना अधिकारी नुमराज खनालसँग कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया