सत्यराज आचार्यको भ्यालेन्टाइन कोसेली ‘सारा फूल’ सार्वजनिक (भिडियो)

सत्यराज आचार्यको भ्यालेन्टाइन कोसेली ‘सारा फूल’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

भ्यालेन्टाइन डेको अवसर पारेर गायक सत्यराज आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । गायक आचार्यले ‘सारा फूल’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा सत्यराज स्वयंको स्वर छ भने डा. प्रदीप कुमार मैनालीको शब्द रचना रहेको छ । गीतमा संगीत किरण श्रेष्ठले भरेका छन् । गीतको म्युजिक भिडियोमा लक्ष्मी बर्देवा र पदम लोहोर फिचर्ड छन् ।

लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको गीतको भिडियो बुद्ध थापाले खिचेका हुन् । भिडियोका सम्पादक विक्रम धमला हुन् ।

 

Logo