अन्य

प्रभात रिमालसँगै जाने हो शे-फोक्सुण्डो घुम्न ? ( भिडियो सहित )

15 Shares

डोल्पा

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा अवस्थित छ । यसको क्षेत्रफल ३,५५५ बर्ग किलोमिटर छ ।

यो निकुञ्ज सन् १९८४ मा स्थापना गरिएको हो । यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल तथा एक ऐतिहासीक शे गुम्बा रहेका छन् र यिनीहरूकै नाम जोडेर यसको नामाकरण गरिएको हो ।

यो पर्यटकिय ठाउँ जानका लागि के के गर्नु पर्ला ? जान नसक्नेहरुका लागि त कल्पनाकै विषय भएपनि जान इच्छुकले यहाँको प्रत्यक्ष अवलोकन गर्न सहयोग मिल्ने यो भिडियो हेरौं :

प्रकाशित: ३० कार्तिक २०७५ २०:१३ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी