बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

बीमा समितिको अध्यक्षमा सिलवाल नियुक्त

केन्द्रबिन्दु
0
Shares

बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाललाई नियुक्त भएका छन् । पूर्वसचिव सिलवाललाई मन्त्रीपरिषद्को सोमबार साँझ बसेको बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्ष पदका लागि अर्थमन्त्री बिष्णु पौडेलले सिलवालसहित तीन जनाको नाम मन्त्रीपरिषद‍्मा सिफारिस गरेका थिए । ३ जनामध्येबाट सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

सिलवालसँग उद्योग मन्त्रालय र गृह मन्त्रालयको सचिवमा रहेर काम गरेको अनुभव छ । गत पुस अन्तिम सातादेखि बीमा समितिको रिक्त अध्यक्ष पदमा सिलवाल नियक्त भएका हुन् ।

Logo