रसुवा ।
बुधबार (आज) देखि १५ दिनका लागि रसुवागढी नाका बन्द गरिने भएको छ। मंगलबार बिहान रसुवागढीमा बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले आजदेखि नाका बन्द गर्ने निर्णय गरेको हो।
दुई देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खस्ने भएकाले दुर्घटना हुन सक्ने र ल्होसार पर्वको कारण देखाउँदै नाका बन्द गर्न लागेको हो।
नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवाका नागरिक पनि नाका पारीसम्म मात्र जान पाउने रसुवाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।
नागरिकबाट





























प्रतिक्रिया