सभामुखको शपथ सोमबार

सभामुखको शपथ सोमबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएकाे थिए । नेपालको संविधान बमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनुहुने छ ।

Logo