काठमाडौं ।
सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा जहाज ठोक्किएका छन् ।
जनकपूर जाने तयारीमा रहेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाजसँग ठोक्किएको हो ।
जहाज ठोक्किए पनि कुनै मानवीय क्षति भने नभएको दुवै जहाजमा सामान्य क्षति भएको बताइएको छ । जनकपूर जान लागेको जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ।





























प्रतिक्रिया