लुक्स युनिसेक्स ब्युटीपार्लर संचालनमा

लुक्स युनिसेक्स ब्युटीपार्लर संचालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको दरबार मार्गमा लुक्स युनिसेक्स ब्युटीपार्लर संचालनमा आएको छ । बिहिबार एक कार्यक्रमकाबीच चलचित्र निर्देशक दिपाश्री निरौला, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत र अभिनेता आकाश श्रेष्ठले संयुतरुपमा रिवन काटेर ब्युटीपार्लर उद्घाटन गरेका हुन् ।

‘लुक्स युनिसेक्स व्युटि पार्लर’मा महिला तथा पुरुषको लागि सम्पूर्ण सौन्दर्य सम्बन्धी सेवा तथा सुविधा प्रदान गरिने सञ्चालक सुमित मैनालीले जानकारी दिए । उनले कलाकारको लागि स्पटमै सेवा उपलब्ध गराउने पनि बताए । बदलिदो फेसन शैलीलाई मध्यनजर राख्दै यो सैलुन संचालनमा ल्याइएको उनले बताए ।

कलाकार तथा निर्देशक निर्मल शर्माले आफु सेवाबाट सन्तुष्ट भएको बताए ।

Skip This
Skip This
Logo