बसभित्र युवतीमाथी अश्लिल व्यवहार गर्ने युवक पक्राउ

बसभित्र युवतीमाथी अश्लिल व्यवहार गर्ने युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

करिब एक वर्ष पहिले सार्वजनिक बसमा युवतीमाथी अश्लिल व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका अनुसार घटनामा संलग्न युवालाई महाशाखाको टोलीले सोमबार चितवनबाट पक्राउ गरेको हो ।

एक वर्षअघि डल्लु लगनखेल रूटमा चल्ने बसमा एक युवाले हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा वीर्य स्खलन गरेको भिडिओ सार्वजनिक भएको थियो । घटना र पक्राउ परेका युवकबारे जानकारी दिन महाशाखाले अहिले केहिबेरमा पत्रकार सम्मेलन गर्दैछ ।

Skip This
Skip This
Logo