ओली–प्रचण्डवीच वालुवाटारमा छलफल

ओली–प्रचण्डवीच वालुवाटारमा छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ओली र प्रचण्डका साथै नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।

उनीहरुवीच सभामुखका लागि तथा प्रदेश नं. ३ को राजधानी र नामाकरण लगायत आन्तरिक विषयमा छलफल भएको छ ।

Logo