हराएका २१ वटा मोटरसाइकल धनीलाई जिम्मा

हराएका २१ वटा मोटरसाइकल धनीलाई जिम्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २१ वटा मोटरसाइकल फेला पारी सम्वन्धित धनीलाई जिम्मा लगाएको छ।

महाशाखाले उपत्यकाका अनामनगर, बागडोल, टेकु, टिचिङ अस्पताल, झम्सिखेल, बसुन्धरा लगायतका क्षेत्रबाट हराएका मोटर साईकल फेला पारेर धनीको जिम्मा लगाएको हो।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ती मोटरसाइकल सम्वन्धित धनीलाई जिम्मा लगाएका हुन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo