२०१९ मा निधन भएका १० विशिष्ट व्यक्तित्व (भिडियो रिपोर्ट)

२०१९ मा निधन भएका १० विशिष्ट व्यक्तित्व (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

सन् २०१९ हामीबाट विदा भएको छ । यस वर्षसँगै हामीबाट धेरै चर्चित व्यक्तिहरूले पनि विदा लिएका छन् ।

थुप्रै कलाकार, साहित्यकार, पत्रकारदेखि पूर्वमन्त्री र पूर्व सांसदसम्मले यो वर्ष पृथ्वी छोडेका छन् । यस पटकको हाम्रो रिपोर्ट सन् २०१९ मा नेपालले गुमाएका विशिष्ट व्यक्तिहरूको विषयमा केन्द्रित छ ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको यो भिडियो सामग्री  ।

Skip This
Skip This
Logo