मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङमा हिउँ परेको छ ।

शुक्रबार बिहान थाहा नगरपालिकाको उच्च क्षेत्रमा रहेको यो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । हिउँ परेसँगै स्थानीय होटल व्यवसायी र कृषकले खुसी व्यक्त गरेका छन् ।
यो क्षेत्रमा प्राय: हरेक वर्ष हिउँ पर्ने गरेको छ । वर्षा र हिमपातले यो क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् ।
गत वर्षको भिडियो





























प्रतिक्रिया