खाद्य संस्थानको कुहिएको चामलदेखि विश्व हल्लाउने घटनाक्रमसम्म (भिडियोसहित)

खाद्य संस्थानको कुहिएको चामलदेखि विश्व हल्लाउने घटनाक्रमसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । घटना अनुसार सुखद र दुःखद दुवैतर्फ २०१९ मा केही नयाँ रेकर्डहरु बनेका छन् ।

पछिल्लो चार महिनामा रेमिट्यान्स २‍.३ प्रतिशतले घटेको छ । सोही अवधीमा भ्रमणको नाममा ३८ अर्व रुपैयाँ नेपाली पैसा बाहिरिएको छ । नेपालको विभिन्न स्थानमा भोकमरी कायमै छ । गरिबीको संख्या पनि त्यतिकै मात्रमा छ । तर गरिबी र भोगमरी न्युनिकरणका लागि वितरण गरिने खाद्यान्न भने सम्बन्धित निकायले खानै नमिल्नेगरी कुहाएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन अर्थात एमएमसीलाई संसदले अनुमोदन गर्ने परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावलीले बताएका छन् ।

आज पौष १४ गते अर्थात तत्कालीन राजा वीरेन्द्रको जन्मजयन्ती । आज हामीले उनै तत्कालीन राजाले बनाएका ३ चित्र जो हराएको समाचारले स्थान पाएको छ ।

विस्तृत समाचार हेरौं यो भिडियोमा :

Logo