सूर्यग्रहणमा सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

सूर्यग्रहणमा सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । यसपटक भने क्यालेन्डर (वार्षिक पात्रो) मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उनले बताए ।

यसैवीच केहि जिल्लाका केहि स्थानिय तहहरुले भने आज सार्वजनिक बिदा दिएका छन् ।
रासस

Logo