एनआरटीको विजयी सुरुआत

एनआरटीको विजयी सुरुआत

केन्द्रबिन्दु
0
Shares

काठमाडौ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी क्लबले विजयी सुरुआत गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा एनआरटीले सरस्वती क्लबलाई ४–० गोलले हरायो ।

एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । विदेशी खेलाडी जुनियर र जोर्डन एन्डेम्बाले एक/एक गोल गरेका थिए । जितसँगै एनआरटीले तीन अंक बनाएको छ ।

Logo