सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन

सीमा समस्याका समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरवारमा बसेको बैठकले  भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी समस्या समाधान गर्न निर्देशन दिएकाे हाे ।

Logo