गायक प्रसाईको ‘परी’ सार्वजनिक (भिडियो सहित)

गायक प्रसाईको ‘परी’ सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

गायक सम्राट प्रसाईले बिहीबार आफ्नो पहिलो गीत ‘परी’ सार्वजनिक गरेका छन । उक्त गीतको सङ्गीतकार, लेखक र एरेन्जर प्रसाई स्वयम हुन भने अधिकारी रेजिडेन्सले गीतको मक्सिीङ मास्टरीङ्ग गरेको छ ।
प्रसाईले आफ्नो व्यक्तिगत युटुयुब एकाउन्ट मार्फत गीत सार्वजनिक गरेका छन् ।

 

 

Skip This
Skip This
Logo