साग महिला क्रिकेट: माल्दिभ्स ६ रनमै अलआउट

साग महिला क्रिकेट: माल्दिभ्स ६ रनमै अलआउट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेट प्रतियोगितामा बंगलादेशविरुद्धकाे खेलमा माल्दिभ्सले ट रन मात्र बनाएकाे छ ।  बंगलादेशले माल्दिभ्समाथि २५० रनको फराकिलो जित हात पार्दा माल्दिभ्सका कुनैपिन ब्याट्सम्यानले दाेहाेराे रन जोड्न नसकेकाे हाे ।

शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्सले मात्र ६ रन बनाउँदा सबै विकेट गुमायो ।

Logo