Kendrabindu Top 5: प्रधानमन्त्री एकसाता अस्पतालमै रहनेदेखि सरकारले सिमा समस्या समाधान गर्नेसम्म (भिडियो सहित)

Kendrabindu Top 5: प्रधानमन्त्री एकसाता अस्पतालमै रहनेदेखि सरकारले सिमा समस्या समाधान गर्नेसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओली अझै एकसाता अस्पतालमै रहने समाचार पहिलो नम्बरमा छ । उनलाई सूचना र जानकारीका लागि अस्पतालमै टिभि राखिएको छ ।

यस्तै नेपालमा आइतबारदेखि शुरु हुने साग खेलको तयारी पूरा भएको समाचार तथा सुस्ता लगायत नेपाल भारतका सबै सिमा समस्या समाधानमा सरकार अग्रसर हुने संचारमन्त्रीको भनाई को समाचारले पनि प्रमुखता पाएको छ ।

चीन र अमेरिकाविच चर्किएको तनाबको समाचारले पनि आज महत्व पाएको छ । थप समाचार हेरौं यो भिडियोमा :

Logo