पोखरामा नेकपाको चुनावी सभास्थलनेर बम विस्फोट

पोखरामा नेकपाको चुनावी सभास्थलनेर बम विस्फोट

केन्द्रबिन्दु
0
Shares

पोखराको नयाँ बजारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी सभा भइरहेको बेला बम विस्फोट भएको छ ।

कास्की-२ को उपचुनावका लागि प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।

विस्फोटबाट कुनै क्षति भने नभएको बताइएको छ ।

 

Logo