Kendrabindu Top 5: मन्त्रीमण्डल हेरफेरसँगै सरकारको आलोचनादेखि शान्ती सम्झौताको १३ वर्ष पूरासम्म (भिडियो सहित)

Kendrabindu Top 5: मन्त्रीमण्डल हेरफेरसँगै सरकारको आलोचनादेखि शान्ती सम्झौताको १३ वर्ष पूरासम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये विस्तृत शान्ती सम्झौता भएको १३ वर्ष पूरा तर बेपत्ता परिवारका पीडा र द्वन्द्वपीडितहरुका माग अझै अधुरा रहेको समाचार मुख्य रुपमा आएको छ ।

यस्तै भिआइपीहरुको जेल दैनिकी तथा जथाभाविरुपमा प्रयोग गरिने एन्टीबायोटिकको असर सम्बन्धि खोजमुलक समाचार पनि केन्द्रबिन्दु टप ५ समाचार भित्र अटाएको छ । यसैगरि सरकारले बुधबार गरेको मन्त्रीमण्डल हेरफेरको विषयले पनि उस्तै चर्चा पाएको छ । बाँकी समाचारका लागि हेरौं यो भिडियो :

Skip This
Skip This
Logo