प्रहरीले शुक्रबार साँझ कपिलबस्तुको शिवनगर नगरपालिका वडा नं. १ बाट अत्याधुनिक हतियार बरामद गरेको छ ।
गोठमा लुकाई राखेको ५ थान एसएमजी राईफलसहित १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । "/>

गोठमा लुकाएर राखेको ५ थान एसएमजी र गोली बरामद

गोठमा लुकाएर राखेको ५ थान एसएमजी र गोली बरामद

केन्द्रबिन्दु
0
Shares

प्रहरीले शुक्रबार साँझ कपिलबस्तुको शिवनगर नगरपालिका वडा नं. १ बाट अत्याधुनिक हतियार बरामद गरेको छ ।
गोठमा लुकाई राखेको ५ थान एसएमजी राईफलसहित १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । विशेष सूचनाको आधारमा परिचालित प्रहरीको टोलीले हतियार बरामद गरेको जनाएको छ। प्रहरीले बरामद गरिएको हतियार विप्लब समुहको भएको दावी गरेको छ।  यधपि यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत असोज ३० गते प्रहरीले दाङको गढवा गाउँपालिकाबाट विप्लवका दाजु ‘वीरजंग’सहित २१ जना नेता कार्यकर्ता पक्राउ गरेका थिए ।

Logo