केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
आजका प्रमुख समाचार मध्ये पूर्वमन्त्री ठगी अभियोगमा पक्राउ परेको प्रसंगले चर्चा पाएको छ भने प्याजको भाउ आकाशिएको समाचारले पनि उस्तै चर्चा पाएको छ । यसैगरि भारतिय थिचोमिचो र सिमा विवादको विद्यार्थीहरुले विरोध गरेको समाचारले पनि प्रमुखता पाएको छ ।
नेपाल विद्युत प्राधिकरणले विजुलीको भाउ बढाउने प्रस्ताव गरेको समाचार पनि आजको मुख्य खबर बनेको छ । भारतले सिमा मिचेको विषयमा देशभर विरोध भइरहँदा चीनले पनि ३६ हेक्टर सिमा मिचेको खोजमुलक समाचारले पनि प्राथमिकता पाएको छ । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया