काठमाडौ। गायक तथा संगीतकार विभूतिराज कोइरालाको आवाज, लय तथा सङ्गीत रहेको नयाँ गीत ‘मनका कुरा’ सार्वजनिक भएको छ।
‘मनका कुरा’ गीतको भिडियोमा गायक तथा निर्देशक रायन कार्कीको निर्देशन, प्रविन राई र योदीन योन्जनको छायांकन छ । भिडियोमा मोडल कविता श्रेष्ठ र कौसल नेपालले अभिनय गरेका छन्। गीतको सम्पादन विष्णु खड्काले गरेका हुन् भने संगीत संयोजन संजय हमालको रहेको छ।





























प्रतिक्रिया