मन्त्रिपरिषद्को बैठक आज विहान बस्दै

मन्त्रिपरिषद्को बैठक आज विहान बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आइतबार साँझका लागि तय भएको मन्त्रिपरिषद्को बैठक सोमबार बिहान (आज) ११ बजे बस्ने गरी स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी तय भएको बैठक अन्तिम समयमा स्थगन भएको हो ।

आइतबार बिहान बसेको बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो । नेकपा सचिवालयको बैठक लम्बिएका लगायतका कारण बैठक सोमबारका लागि सारिएको हो ।

Logo